भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ नेपालीको मृत्यु
पुस २९, २०८२काठमाडौं । भारतको हिमाचल प्रदेशस्थित सोलनको अर्की क्षेत्रमा सोमबार बिहान ग्यास सिलिन्डर विस्फोटबाट भएको भीषण आगलागीमा परेर नौ नेपाली कामदारको मृत्यु भएको छ। अर्कीको पुरानो बस स्ट्यान्ड क्षेत्रमा आगलागी हुँदा धेरै पसल र आसपासका आवासीय संरचनामा क्षति पुगेको हो। प्रभावित भवनहरू धेरैजसो काठका भएकाले आगो छिटो फैलिएको जनाइएको छ । ज्
सबै पढ्नुहोस