×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

दोलखाको मालुममा मतपत्र लुट्नेमाथि मुद्धा चलाइने, मतदाता फर्किएपछि मतदान स्थगित

दोलखाको मालुममा मतपत्र लुट्नेमाथि मुद्धा चलाइने, मतदाता फर्किएपछि मतदान स्थगित

फाल्गुण २१, २०८२

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालुम मतदान केन्द्रमा निर्वाचन हुन नसकेपछि मतदान स्थगित गरिएको छ । स्थानीय प्रशासनका अनुसार मतदान सुरु गर्ने तयारी भइरहेका बेला मतपत्र नै लुटिएपछि तानवग्रस्त अवस्था बनेको थियो । तनावका क्रममा एक राउण्ड हवाई फायर भएपछि मतदाता फर्किएका थिए ।  प्रशासनले मतपत्र लुट्नेहरुको पहिचान गरेको र मुद्दा चलाउने तयारी गरिएको बताएको छ । प्रशासनले ५५ मतपत्र लुटिएकोमा ४४ वटा भेटिएको

सबै पढ्नुहोस