नेकपा एमालेद्वारा बाढीपीडितका लागि कम्तीमा एक करोड २० लाख रुपैयाँ राहत घोषणा
भदौ १५, २०८३काठमाडौं । नेकपा (एमाले) ले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि कम्तीमा एक करोड २० लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली ले सोमबार पार्टीका विभिन्न कमिटीबाट उपलब्ध गराइएको राहत सहयोग ग्रहण गर्दै पार्टीको केन्द्रीय कोषबाट समेत रकम जुटाएर बाढीपीडितको राहतका लागि कम्तीमा एक करोड २० लाख रुपैयाँ
सबै पढ्नुहोस