सार्वजनिक यातायातको भाडा दर बढाउने तयारी
चैत २५, २०८२काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउने तयारी गरेको छ । इन्धनको मूल्यमा भएको वृद्धिसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा समायोजन गर्न सहमति दिएको हो । विभागका एक उच्च अधिकारीका अनुसार मन्त्रालयको सहमतिअनुसारको भाडा दर समायोजनको निर्णय आजै गर्ने तयारी छ । उनका अनुसार नेपालमा इन्धनको मूल्यमा भएको वृद्धिकै अनुपातमा भाडा वृद्धि गर्ने तयारी छ । मन्त्रालयले यात्रुबहाक सवारीसाधनक
सबै पढ्नुहोस