×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

समानुपातिकतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ देखि हुने

समानुपातिकतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ देखि हुने

मङ्सिर १६, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मङ्सिर २१ गतेदेखि सुरु हुने भएको छ । निर्वाचन कार्यक्रम अनुसार समानुपातीक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्राप्त भएका निवेदन उपर अध्ययन गरि मंसिर २६ गतेसम्म स्वीकृत गरिने उनले बताए ।

सबै पढ्नुहोस