सरकारले मौरिससलाई पठायो दोहोरो कर मुक्ति सम्झौता खारेज भएको पत्र
मङ्सिर २४, २०८२काठमाडौं । सरकारले मरिसससँगको करिब साढे दुई दशक पुरानो ‘दोहोरो कर मुक्ति सम्झौता’ खारेज गरेको जानकारी मरिससलाई पठाएको छ । आन्तरिक राजस्व विभागले सन् १९९९ अगस्ट ३ मा भएको उक्त सम्झौता खारेज गर्ने निर्णय भएको जानकारी मरिससलाई गराएको हो । मन्त्रिपरिषदको सोमबारको बैठकले मरिसससँगको डीटीएए खारेज गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन मितिबाट ६ महिना पछि कानुनी रूपम
सबै पढ्नुहोस