भरतपुर अस्पतालले शारदानगर स्वास्थ्य चौकीलाई स्याटलाइट अस्पतालका रूपमा सञ्चालन गर्ने
असार २५, २०८३चितवन । भरतपुर अस्पतालले शारदानगर स्वास्थ्य चौकीलाई आफ्नो पहिलो स्याटलाइट अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी थालेको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. विश्वबन्धु बगालेले महानगरअन्तर्गत सञ्चालन हुँदै आएको स्वास्थ्य चौकीलाई भरतपुर अस्पतालको मातहतमा ल्याएर सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए । अस्पतालमा बिरामीको चाप बढ्दै गएको र स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले संघीय अस्
सबै पढ्नुहोस