आज तमु ल्होसार मनाइदै, देशभर सार्वजनिक बिदा
पुस १५, २०८२काठमाडौँ । गुरुङ समुदायको महान् चाड तथा नयाँ वर्ष तमु ल्होसार आज मनाइदैछ । सोहि अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै यो पर्व भव्य रुपमा मनाउँने गर्छन्। ल्हो को अर्थ वर्ष र सारको अर्थ फेरिनु हुने भएकाले वर्ष फेरिने यस दिनलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यताका साथ मनाउने गर्दछन्। यो पर्व विशेष गर
सबै पढ्नुहोस