जाँचबुझ आयोगले प्रधानमन्त्री कार्कीलाई बुझायो प्रतिवेदन
फाल्गुण २४, २०८२काठमाडौं । जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । आइतबार सिंहदरबार पुगेर आयोगको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई अनुसन्धानको प्रतिवेदन बुझाएको हो । जेनजी आन्दोलनका घटनाको छानबिन गर्न सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । सुरूमा तीन महिनाको समयावअधि दिएको थियो। तर, तोकिएकै समयम काम पूरा नगरेपछि सरकारले बी
सबै पढ्नुहोस