×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

खेलकुद

आइपिएलमा आज राजस्थान र चेन्नई भिड्दै

आइपिएलमा आज राजस्थान र चेन्नई भिड्दै

चैत १६, २०८२

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) आज अन्तर्गत आज राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबीच खेल हुदैछ । गुहाटीमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि हुदैछ । यस सिजनमा सन्जु सामसन राजस्थान छोडेर चेन्नई पुगेका छन् भने चेन्नईका रविन्द्र जडेजा र साम करन राजस्थानबाट खेल्दैछन् । राजस्थानको कप्तानी रियान परागले गर्दैछन् । राजस्थानका युवा खेलाडी वैभव सुर्यबंशी यस आइपिएलमा पनि प्रमुख आकर्षण रहेका छन् । त्यस्तै चेन्न

सबै पढ्नुहोस