एमाले पूर्वसांसद जानकी देवी नेकपा प्रवेश
फाल्गुण १३, २०८२सिरहा । नेकपा एमालेका पूर्व समानुपातिक सांसद जानकी देवी राम नेकपा एमाले परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन् । २ फागुनमा एमाले त्यागेको घोषणा गरेकी रामलाई आज सिरहा क्षेत्र नं.३ का उम्मेदवार तथा पार्टीका केन्द्रीय कमिटी सदस्य विश्वनाथ साहले नेकपामा स्वागत गरेका हुन् । उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दलित समुदायको कोटाबाट समानुपातिक सांसद बनेकी थिइन्। संसद्मा रहँदा उनले समावेशीता, सा
सबै पढ्नुहोस