एमाले संसदीय दलको नेतामा राम बहादुर थापा चयन
चैत १८, २०८२काठमाडौं । नेकपा एमाले संसदीय दलको नेतामा राम बहादुर थापा चयन भएका छन् । निर्वाचनबाट नेता छान्ने प्रक्रियामा सुहाङ नेम्वाङले उम्मेदवारी नदिएपछि थापा दलको नेता चयन भएका हुन् । यस अघि संसदीय दलको नेताका लागि पार्टी उपाध्यक्ष रामबहादुर थापा र युवा नेता सुहाङ नेम्वाङबीच प्रतिस्पर्धा हुने बताइएको थियो । उपाध्यक्ष रहेका रामबहादुर थापालाई सर्वसम्मत बनाउन युवा नेता सुहाङ नेम्वाङले अस्वीकार गरेपछिचुनावी प्रक्रिया शुर
सबै पढ्नुहोस