यसरी ल्याएका थिए ओलीले खर्बौंको सम्पत्ति हडप्ने कानुन
मङ्सिर २५, २०८२काठमाडौं । सर्वाेच्च अदालतले नरोकेको भए झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा माथिको करिब चार सय बिघा सरकारी जग्गा व्यक्तिको नाममा गइसकेको हुने थियो । यदि केपी ओलीको सरकार त्यसबेला नढलेको भए पूर्व राजा वीरेन्द्र परिवारको नाममा रहेको २७ हजार रोपनी जग्गा पनि व्यक्तिको कब्जामा परिसकेको हुने थियो । यी दुवै जमिन हडप्न बाधा पार्ने कानुनलाई दुई तिहाइक
सबै पढ्नुहोस